martes, 22 de marzo de 2016

माओ त्सेटुङले छोरालाई लेखेको विश्वचर्चित पत्र

Mao1938a-750
चिनियाँ कम्यूनिस्ट पार्टीका अध्यक्ष माओले १९६० माथालिआनभन्ने स्थानमा उपचारत आफ्नो छोरा आनचिङलाई लेखेको पत्र हो यो आनचिङ सोभियत लालसेनाका लप्टन थिए पछि उनी कोरियाको लडार्इंमा मारिए प्रस्तुत , सोही लडार्डंमा घाइते भएको बेला बुवा माओले उनलाई लेखेको चिठी
मेरी छोरा आनचिङ,
यो भन्दा पहिले पठाएको मेरो पत्र तिमीले प्राप्त गरेको हुनुपर्छ तिमीलाई राम्रो भएको कुरा सुनेर मलाई निकै खुसी लागेको तर पनि तिमीले आफ्नो डाक्टर कामरेडहरुको कुरा सुन्नुपर्छ किनकी तिनीहरुले तिमीलाई पुरा निको पार्न मद्दत गरेका छन् धैर्यपूर्वक हेरचाह गरेका छन् कहिल्यै अधीर नहुनु यदि तिम्रो कुनै पत्र भने सिन्वी (साङलिन) शाओ हुआको हातमा पठाईदिनु भविष्यमा पनि यस्तै गर्नु कसैको हातमा पत्र नपठाउनु तिमीलाई मद्दत गरिरहेका थालिआनका स्थानीय पार्टी कमिटीका कमरेडहरु डाक्टर समूहका कमरेडहरुप्रति तिमीले आफ्नो कृतज्ञता प्रकट गर्नुपर्छ तिनीहरुले तिमीप्रति आफ्नो गहिरो चासो देखाएका छन् तिमीलाई आफूले सकेको मद्दत गरेका छन् तिनीहरुलाई यो पत्र देखाउनु यहाँबाट तिनीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु

तिम्रो सुखको कामना गर्ने बुवा

No hay comentarios:

Publicar un comentario