मलेशिया प्रबास समिति गठन
किरात पार्टी
मलेशिया प्रबास समिति गठन
–उमरजीत राई (मलेशिया इन्चार्ज)
५०७६–२–१९ (२०१६–२–७) आइतबारको दिन मलेसिया रहेका किरातीहरु बीच छलफल भै किरात पार्टी, मलेशिया प्रबास समिती गठन भएको सबैमा जानकारी गराइन्छ । केन्द्रिय अध्यक्ष शान्ती राज राई, केन्द्रिय कोषध्यक्ष झलक मान राई र केन्द्रिय सदस्य तथा मलेशिया इन्चार्ज उमरजीत राईको संयोजनमा उक्त समिति गठन भएको हो । यसले मलेशियामा किराती पहिचानबादीहरुको एकतामा बल पुगेको छ ।
नब निर्बाचीत मलेशिया प्रबास समिति निम्न अनुसार छ ।
१) अध्यक्ष–जेबि राई
२) अपाध्यक्ष्य– रोमा चाम्लिङ राई
३) सचिब–कुमार राई
४) सहसचिव–लक्ष्मी राई
५) कोषध्यक्ष –रिता राई
सदस्यहरु ः
६) सुमन बान्तावा
७) इन्भोए राई
८) अर्जुन राई
९) वसन्त राई
१०) बिकेश राई
११) अक्षय राई
१२) सबि राई
१३) रिता राई
१४) अबिनाश राई
१५) महेन्द्र राई
१६) घनश्याम राई
१७) हम्बे राई
१८) रुपन राई
१९) नवीन राई
२० मिलन राई
२१) राज राई
२२) अनिल राई
२३) होम राज राई
२४) दुर्गा हाङ राई
नब निर्बाचीत मलेशिया प्रबास समितिलाई बधाई तथा शुभकामना छ ।

No hay comentarios:
Publicar un comentario