किरात पार्टीको अन्तराष्ट्रिय सम्बन्धको निती समान सहअस्तित्वमा आधिारित हुनेछ । नेपाल माथिको अनाबश्क बैदेशिक हस्तक्षेप अस्विकार्य छ । सबै मित्र राष्ट्रहरुसंग भाइचाराको सम्बन्ध बिकास गर्नु पर्दछ ।
जातीबादी, संघियाता किरोधी, किराती पहिचान बिरोधि र शोषक सामान्तिहरुको पक्ष पोषण गर्ने पार्टीहरुसंग किरात पार्टीको सहकार्य हुने छैन । त्यसता पार्टीहरुको गलत रबैयाको बिरोध गरी किरात बिचार र किरात क्रान्तीको रक्षा गर्नु किरात पार्टीको अहम दायित्व हो ।
राजकिय पुंजीबाद र सहकारीबादको बिकास गर्नु, राष्ट्रिय पुंजीबादलाई संरक्षण गर्नु, बैदेशिक निबेशलाई नियन्त्रित गर्नु दलाल पुंजीबादको जरा काट्नु किरात पार्टीको प्राथमिक कार्यहरु हुन । मुलुकलाई औद्योगिकिकरणको दिशातिर लगी सामाजिक लोकतन्त्रको दिशामा मुलुकलाई डो¥याउन किरात पार्टीले नेतृत्वदायी भुमिका खेल्नेछ । यसरी राज्यले समाजबादको मुलभुत मुद्दाहरुलाई पक्री सामाजिक लोकतन्त्रको अभ्यास गर्नु पर्दछ । सामाजिक सुरषको दायित्व राज्यको हो । मानिसको बाँचन पाउने अधिकार, गाँस, बास, कपास, शिक्षा, स्वस्थ्य र रोजगारी राज्यको दायित्व हो भन्ने कुरामा किरात पार्टी दृढ छ ।
आचार संहिता
किरात पार्टी सबै प्रकारका सामान्ती तथा गैर लोकतान्त्रिक पार्टी पद्दतिहरुलाई भत्काउन चाहन्छ । त्यसैको निम्ति तत्कालको लागि पार्टीमा लागु गर्न निम्न अनुसारको आचार संहिता जारी गर्दछौं ।
१) अपारदर्शी ढंगले कुनै आर्थिक सहयोग नलिने, ठुलो औद्योगिक घरानाहरुबाट चन्दा नलिने, सानो सानो सहयोगहरु समर्थक शुभ चिन्तकहरुबाट लिई मितब्यायी ढंगले कार्यक्रमहरु संचालन गर्ने, लेभी तथा सदस्यता शुल्कबाट पार्टीको नियमित कार्यहरु संचालन गर्ने, पार्टी आर्थिक उपार्जनमा लाग्ने, पार्टीको सदस्यहरु उत्पादन संग जोडिनु पर्ने, पार्टीको कुनै पनि ब्याक्तिलाई घर चलाउन तलब तथा भत्ता नदिइने, पार्टीको तर्फबाट सरकारी आहोदामा बसेकाको तलब भत्तालाई पार्टीले निर्णय गरे बमोजिम गर्ने, नगद तथा जिन्सि उपहार नलिने
२) पार्टीको नेताहरुको भ्रमणमा लावा लस्कर नारा जुलुस नगर्ने, आम जनता भन्दा भिन्न देखिन नेता तथा कार्यकर्ताहरुले फेटा, खादा, माला, अबिर, ब्याज आदि नलाउने, सभा स्थलमा पार्टीमा नबस्ने, बोल्ने बेलामा मात्र दर्शक दिर्घाबाट पार्टीमा जाने, लम्बेतान भाषण नगर्ने, सभाहरुलाई थोरै बक्ता राखी छोटो मिठो बनाउने, सभामा कार्यक्रम संचालक÷उद्घोषक मात्र राख्ने सभापति, स्वागत भाषण लगायतका औपचारिकताहरु नगर्ने, सभाहरु गर्दा साँस्कृतिक कार्यक्रमहरु गरी लम्बेतान नगर्ने । त्यस्तो कार्य अलग्गै गर्न सकिन्छ ।
३) बिद्रोह, क्रान्ति तथा बिप्लबको बेला बाहेक बन्द हड्ताल नगर्ने, शान्तिपुर्ण जुलुस तथा सभाहरु गर्ने, साना साना घर दैलो कार्यक्रमहरु टोल टोलमा गर्ने जहाँ भाषण दिने होइन जनता संग अन्तर्कृया गर्ने
४) कुनै न कुनै प्रकारको जनकार्य संग जोडिने, स्थानीय आबश्यकता अनुसार सरसफाई, स्वस्थ, बाताबरण, बाटोघाटो निर्माण, कृषी, साँस्कृतिक, भाषिक, आर्थिक आदि कार्यहरुमा जनतासंग जोडिने
५) जननीति अख्तियार गर्ने, जानताको कुरा सुन्ने, जनताको निर्णयलाई कदर गर्ने, जनतालाई आर्थिक भार पर्ने गरी कुनै क्रियाकलाप नगर्ने, महिलाहरुलाई इज्जत गर्ने, जनताबाट सित्तैमा कुनै पनि चिज नलिने

No hay comentarios:
Publicar un comentario